समाचार Archives | Page 217 of 402 | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग गर्न अमेरिकाको पूर्ण स्वीकृति

एजेन्सी- कोरोना संक्रमितको उपचारका लागि एन्टिभाइरल औषधि रेम्डिसिभिरको प्रयोगका लागि अमेरिकाले पूर्ण स्वीकृति दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले संक्रमितको उपचारमा रेम्डिसिभिरको प्रभावकारिता कम रहेको बताइरहँदा अमेरिकाले भने सोही औषधिको प्रयोगमा पूर्ण स्वीकृति दिएको हो । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले क्लिनिकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको…