Live on
Your Voice, Your Power
रजहर (नवलपरासी)- गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित पूर्वी नवलपरासी जिल्लामा देखिएका छन् । संक्रमित भएका मध्ये ४ सयभन्दा बढीले कोरोना जितिसकेका छन् । देशैभर साढे ३६ हजारभन्दा बढीले कोरोना भाइरस संक्रमणबाट निको भएका छन् । निको भएकाहरूलाई समाजमा पूर्ववत पुनर्स्थापित हुन भने समस्या भएको पाइएको छ । पूर्वी नवलपरासी जिल्लामा राजनीतिक दलका नेता, शिक्षक,…