Live on
Your Voice, Your Power
लमजुङ– उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधनहरू बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ । बेसीसहर नगरपालिका-७ मा रहेको सहजी र ८ दनाइफाँटमा निर्माण गरिएको बसपार्क उचित नभएकाले सकडमै पार्किङ गर्नुपरेको चालकहरू बताउँछन् । बसपार्क सदरमुकाममै भए पनि मुख्य सडकभन्दा टाढा छ । त्यहाँ सुरक्षा चुनौती पनि छ । त्यसैले…