समाचार Archives | Page 263 of 402 | Khabarhub Khabarhub

संक्रमितलाई घृणा होइन, सहयोग र माया दिऔँ

'हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु' कोभिड–१९बाट सङ्क्रमित चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा लेखे, 'यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाति, तपाइको छिमेकी यस्ता…