Live on
Your Voice, Your Power
पर्सा- नारायणी कोभिड १९ अस्पताल वीरगञ्जमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ता बस्ने ५८ वर्षका पुरुष र बहुदरामाइ नगरपालिका ४ डोर्केलाका ६१ वर्षीय पुरुषको ज्यान गएको हो । ट्राभल हिस्ट्री नहरेका सुगौली विर्ताका ५८ वर्षे पुरुषमा खोकी र स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि…