समाचार « Khabarhub

आज ८१८ कोरोना संक्रमित थपिए, २८१ डिस्चार्ज (विवरणसहित)

काठमाडौं- नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । कुन जिल्लामा कति थपिए ? डा. गौतमका अनुसार  प्रदेश १ को झापामा ४ महिला…