समाचार Archives | Page 301 of 402 | Khabarhub Khabarhub

रत्यौलीमा पीपीई लगाएर नाँच (भिडियो)

काठमाडौं- पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्ट (पीपीई) भन्ने वित्तिकै जो सुकैले अनुमान गर्छन्, स्वास्थ्यकर्मीले कोरोनाको परीक्षण गर्न नमूना संकलन गर्दा, स्वास्थ्य जाँच तथा उपचारका लागि कोरोना संक्रमितको नजिक जानु पर्ने अवस्थामा प्रयोग गर्छन् । तर हामीले अनुमान गरेको भन्दा फरक खालको एउटा दृष्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । जहाँ केही महिलाहरु गीत गाइरहेका छन् ।…