समाचार Archives | Page 309 of 402 | Khabarhub Khabarhub

नेपालका ६५ जिल्लामा फैलियो कोरोनाको संक्रमण, कुन प्रदेशमा कति संक्रमित ? (सूची सहित)

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबारसम्म नेपालका ६५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जसमध्ये प्रदेश नं २ मा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म नेपालमा २६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । २९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने…