समाचार Archives | Page 31 of 403 | Khabarhub Khabarhub

११६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८३ कोरोना संक्रमितको आईसीयूमा र २३ को भेन्टिलेटरमा गरी कुल ११६ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।…