Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण निको भएर थप १२ जना संक्रमित डिस्चार्ज भएका छन्। टिचिङ अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिका १९ औँ दिनमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएकी छन्। स्वास्थ्य मन्त्रालयका अनुसार जनकपुर अस्पतालबाट ५ जना संक्रमितहरु ११ औँ देखि १६ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। त्यसैगरी टेकु अस्पतालबाट एक…