समाचार Archives | Page 310 of 402 | Khabarhub Khabarhub

नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं- नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये जना १ सय ७९ पुरुष र २२ जनामहिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या२३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि…