समाचार Archives | Page 319 of 403 | Khabarhub Khabarhub

किटनाशक औषधि नछर्किन विश्व स्वास्थ्य संगठनको आग्रह

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै जतातजै किटनाशक औषधी (डिसइन्फेक्टेन्ट) छर्किन थालेको पाइएसँगै विश्व स्वास्थ्य संगठनले नछर्किन आग्रह गरेको छ । भाइरसमुक्त बनाउन जमिन, सडक, भवन, यातायातका साधन, अस्पताल, मानिसले छुने अरू स्थानहरूमा प्रयोग गरिँदै आएको कीटनाशक औषधिले मानिसका लागि झन् हानिकारक हुने भएकाले यसको प्रयोग नगर्न डब्लुएचओले आग्रह गरेको हो…