Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको आरडीटी किट थप पाँच लाख थान ल्याउने तयारी थालिएको छ बीआइडीएच म्यानेजमेन्ट (विद) प्रालिले थप पाँच लाख थान किट ल्याउने तयारी थालेको हो । यसै साता ती किट काठमाडौँ ल्याउने गरी तयारी थालिएको विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए । यसअघि सोही कम्पनीले निजी क्षेत्रको वायु सेवा…