समाचार « Khabarhub

प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने चिकित्सकको विश्वास

काठमाडौं– बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरुप्रतिको भरोसा बढाएको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ पूनः प्रत्यारोपणको लागि विदेशपनि जान सक्नुहुन्थ्यो, तर उहाँले नेपालमै गर्ने निर्णय गर्नुभयो । यो अत्यन्तै राम्रो पक्ष हो । यो हामी नेपाली चिकित्सकहरुले…