समाचार Archives | Page 385 of 407 | Khabarhub Khabarhub

सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा एक डाक्टर पक्राउ

सुरुङ्गा– इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा रेडियोलोजिष्ट डा सुनिलदेवलाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर घर भएका उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरेको हो । फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान…