समाचार Archives | Page 388 of 414 | Khabarhub Khabarhub

भक्तपुर क्यान्सर अस्पताल विवाद– सर्वोच्चले दुबै पक्षलाई बोलायो

काठमाडौं– सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारण १५ दिन भित्र लिखित रुपमा पेस गर्न भक्तपुर नगरपालिकाका नाममा आदेश जारी गरेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नै अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि विवाद उत्पन्न भएको थियो । नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा संचालित भक्तपुर क्यान्सर…