समाचार Archives | Page 396 of 402 | Khabarhub Khabarhub

रोल्पाका बिरामीको व्यथा : १५ मिनेटको एक्सरेका लागि २ दिन कुर्नुपर्ने बाध्यता !

रोल्पा– रोल्पा ह्वामाका ६५ वर्षीया अमर बुढा एकदिन हिडेर जिल्ला अस्पताल रोल्पा पुगे । दायाँ खुट्टा दुखेर जिल्ला अस्पताल पुगेका बुढालाई चिकित्सकले एक्सरे गर्नुपर्ने बताएका छन् । तर विद्युत आपूर्ति बन्द भइरहने जिल्ला अस्पतालमा वैकल्पिक व्यवस्था नहुँदा एक्सरे सेवा ठप्प छ । एक्सरे सेवा प्रभावकारी रुपमा संचालन नहुँदा बुढा दुई दिनदेखी पालो कुरेर बसिरहेका छन्…