समाचार Archives | Page 7 of 414 | Khabarhub Khabarhub

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं - यो साता कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशको पहाड र तराईका एकदुई स्थान तथा बागमती र गण्डकीको पहाडका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको…