समाचार « Khabarhub

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

काठमाडौँ- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार थप ११ संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ११ हजार ०२ पुगेको हो । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार २०८ जनाको पीसीआर…