Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७९३ र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४१९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३३…