समाचार « Khabarhub

गत महिना कोभिड हुने मध्ये ८० प्रतिशतलाई डेल्टा भेरियन्ट भएको पुष्टि

काठमाडौँ– गत महिना कोभिड १९ संक्रमण हुने मध्ये ८० प्रतिशतलाई कोरोना भाइरसको डेल्टा भेरियन्ट भएको पुष्टि भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट भेटिएको पुष्टि गरेको छ । सीसीएमसीले शनिबार जारी गरेको सूचनामा कोभिड १९ को डेल्टा भेरियन्टको लक्षणहरु अन्य भेरियन्ट…