अफ्रिका Archives | Page 10 of 44 | Khabarhub Khabarhub

नाइजेरियाली सेनाको कारवाहीमा ५७ जना अतिवादी हतियारधारी मारिए

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारवाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा सेनाले जारी राखेको कारवाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नो र योबेमा सो…