अफ्रिका Archives | Page 19 of 44 | Khabarhub Khabarhub

हिंसा चर्किएपछि दक्षिण अफ्रिकामा सेना परिचालन

काठमाडौँ- हिंसा चर्किएपछि दक्षिण अफ्रिकामा सेना परिचालन भएको छ । पूर्वराष्ट्रपति जेकब जुमा जेल परेसँगै हिंसात्मक प्रदर्शनहरू चर्किएपछि सेना परिचालन भएको बीबीसीले जनाएको छ । भ्रष्टाचारको आरोप लागेका जुमाले गत साता प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । लगत्तै शुरू भएका प्रदर्शनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना पक्राउ परेका छन् ।…