अफ्रिका Archives | Page 23 of 44 | Khabarhub Khabarhub

बन्दुकधारीको आक्रमणबाट इथियोपियामा एक सय बढीको मृत्यु

काठमाडौँ– इथियोपियामा बन्दुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको हो । आक्रमण विद्रोहीहरुको पकड रहेको मेटेकल जोनको बुलेन काउन्टीको बेकोजी गाउँमा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै जातिय समूहहरुको बसोबास रहेको उक्त स्थानमा लामो समयदेखि…