अमेरिका / क्यानडा Archives | Page 101 of 170 | Khabarhub Khabarhub

अमेरिकी सेनामा रोबोट कुकुर भर्ती

एजेन्सी- सेनामा कृत्रिम बौद्धिकताको उपयोग बढाउनका लागि अमेरिकाको वायुसेनाले रोबोट कुकुर राखेर ठूलो अभ्यास गरेको छ । युद्धभूमिमा मानव सैनिकहरू प्रवेश गर्नुअघि जोखिम आकलन गर्न रोबोट कुकुरलाई तालिम दिइएको हो । चारवटा खुट्टा भएका अनि टाउको नभएका यान्त्रिक कुकुरलाई अमेरिकाको नेभादामा रहेको नेल्लिस एयर फोर्स बेसमा विमानबाट निस्केर खतराको संकेत पत्ता लगाउन अह्राइएको थियो ।…