Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकाको डेमोक्र्याटिक दलका राष्ट्रपति उम्मेदवार जो बाइडनका आलोचनायुक्त समाचार विवरण प्रकाशन गर्न ट्वीटरले रोकेपछि रिपब्लिकन नेताहरू रूष्ट भएका छन् । बुधवार ट्वीटरले न्यूयोर्क पोस्टको लेख राख्न रोकेपछि ट्वीटरका प्रमुख ज्याक डोर्सीलाई केरकार गर्नेसमेत रिपब्लिकन सिनेटरहरूले जनाएका छन् । न्यूयोर्क पोस्टको लेखमा बाइडनको छोरा हन्टरसँगको इमेल तथा तस्बिरहरू समावेश भएपछि त्यसलाई ट्वीटरले रोकेको थियो ।…