Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा थप २९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार पछिल्लो २४ घण्टामा २९ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६४ लाख ५८ हजार ९८७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३७ लाख २४ हजार ८३८ जना संक्रमणमुक्त भएका छन्…