अमेरिका / क्यानडा « Khabarhub

फ्लोरिडामा ट्रम्प विजयी

फ्लोरिडा– फ्लोरिडामा डोनल्ड ट्रम्पले दोस्रो पटक पनि जित हासिल गरेका छन्। फ्लोरिडामा डेमोक्र्याटिक पार्टीका माइकल ब्लुमबर्ग लगायतका धनाढ्य व्यापारीहरूले करोडौँ डलर चुनावी प्रचारप्रसारका क्रममा खर्च गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए। फ्लोरिडा डोनल्ड ट्रम्पको गृहराज्यजस्तै बन्न पुगेको छ। उनले परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेका स्थानबाट राम्रो नतिजा ल्याउन सके भने जो बाइडनको समर्थन…