अमेरिका / क्यानडा « Khabarhub

२४ घण्टाको अवधिमा अमेरिकामा ४३ हजार १०४ संक्रमित थपिए

काठमाडौं- संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । अहिलेसम्म अमेरिकामा १ लाख ७५ हजार १९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४३ हजार १०४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ५५ हजार ७९ पुगेको छ । हालसम्म ३० लाख १० हजार ३८८ जना कोरोना उपचारपछि…