अमेरिका / क्यानडा « Khabarhub

हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

एजेन्सी - हङकङमा चीनले नयाँ सुरक्षा कानून लगाएसँगै अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिका अहिले पनि हङकङका नागरिकको स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले लामसहित १० चिनियाँ उच्च अधिकारीलाई प्रतिबन्धको घोषणा गरेको बीबीसीले जनाएको छ । अमेरिकाको प्रतिबन्धमा लामसँगै हङकङका प्रहरी कमिशनर तथा…