अमेरिका / क्यानडा « Khabarhub

भेनेजुएलाका राष्ट्रपति मदुरोले भने- डोनाल्ड ट्रम्पसँग भेट्न तयार छु

एजेन्सी- भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफू अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेट गर्न तयार रहेको बताएका छन्। ट्रम्पले आफूले समाजवादी नेता मदुरोसँग सत्ता हस्तान्तरणका लागि भेट गर्न विचार गरिरहेको बताएको भनाइ सार्वजनिक भएपछि मदुरोको यो प्रतिक्रिया आएको हो। 'समय आएपछि म राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ससम्मान कुरा गर्न तयार छु' राज्य नियन्त्रित समाचार संस्था एभिएनसँग मदुरोले भने।…