अमेरिका / क्यानडा « Khabarhub

सिरियाली कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

एजेन्सी- अमेरिकाले सिरियामाथि लागेको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ । सिरियाली राष्ट्रपति बसर अल असदसँग कामगर्ने सिरियाली कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। सो कार्यको विरोध गर्दै इरानले सो घटनाले यसै पनि युद्धमा रहेको सिरियालाई थप समस्या पार्ने बताएको छ। यस कार्यलाई इरानले क्रुर भनेको छ। अमेरिकाको यस्तो क्रुर…