अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाका पूर्वराष्ट्रपति क्लिन्टनले यसरी खुलाए मोनिकासँगको सम्बन्ध

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले मोनिका लेवेन्स्कीसँगको सम्बन्धका बारेमा एक वित्तचित्रमा खुलेर कुरा गरेका छन्। ‘हिलारी’ नामको वित्तचित्रमा बिलले आफूले एन्जाइटी (चिन्ता) हटाउन लेवेन्स्कीसँग अफेयर चलाएको बताएका छन्। डेमोक्रेटिक पार्टीकी नेत्री हिलारी क्लिन्टनका श्रीमान राष्ट्रपति बिलमाथि सन् १९९८ मा प्रतिनिधिसभामा लेवेन्स्कीसँगकै सम्बन्धका कारण महाअभियोग लागेको थियो। तर सिनेटमा भएको मतदानमा विपक्षीको बहुमत नपुग्दा उनको…