अमेरिका / क्यानडा « Khabarhub

मध्यपूर्वबाट सबै अमेरिकी सेना हटाउने इरानको चेतावनी

काठमाडौं- इरानले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिकी सेना हटाउने चेतावनी दिएको छ । इरानी राष्ट्रपति हसन रूहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका हुन् । ट्वीटमा रुहानीले लेखेका छन् 'जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदाविरूद्ध बहादुरीका साथ लडेका थिए। आतंकवादविरूद्ध उनले नलडेका भए युरोपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे ।…