अमेरिका / क्यानडा Archives | Page 160 of 175 | Khabarhub Khabarhub

 ट्रम्पविरुद्धको महाभियोग छानबिनमा ह्वाइट हाउसले नसघाउने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कललाई लिएर विवादमा तानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको छानबिनमा ह्वाइट हाउसले नसघाउने जनाएको छ। विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगको छानबिनमा ह्वाइट हाउसले नसघाउने जनाएको हो ।  सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ। पत्रमा के छ ? डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै…