Live on
Your Voice, Your Power
काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अभिव्यक्तिका कारण पटक पटक विवादमा आउँछन् । अनि विभिन्न खाले आरोप पनि खेप्ने गरेका छन् । पछिल्लो पटक केही महिला सांसदप्रति लक्षित गर्दै ट्रम्पले गरेको आक्रामक ट्वीटका कारण उनी फेरी चर्चामा छन्। अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ। ट्रम्पको ट्वीट यस्तो छ : So sad to…