अमेरिका / क्यानडा « Khabarhub

जब ट्रम्पले सार्कोजी पत्नीसँगको सम्बन्धबारे खुलासा गरे

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धेरै महिलासँग नाम जोडिन्छ । कुनैबेला विश्व सुन्दरी प्रतियोगिताको आयोजक समेत रहेका उनको सुन्दरीहरुसँग नजिकको सम्बन्ध रह्यो । मोडलहरुसँग ट्रम्प प्रेममा पनि परे । त्यसमध्ये एक हुन्– सुपरमोडल कार्ला  । उनी फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीकी पत्नी हुन् । सार्कोजीभन्दा अग्ली ब्रुनी सुन्दरताकी खानी हुन् । राष्ट्रपति छँदै ब्रुनीको प्रेममा…