अमेरिका / क्यानडा « Khabarhub

ओसामा बिन लादनेका छोरा हम्जा अमेरिकी कारबाहीमा मारिएको ट्रम्पद्वारा पुष्टि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामाबिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको‘अफगानिस्तान/पाकिस्तान क्षेत्रमा अमेरिकाले सञ्चालन गरेको प्रतिआतंकवाद कारवाहीमा मृत्यु भएको’ जनाएका हुन् । तर, ट्रम्पले हम्जा बिन लादेनको मृत्यु…