अमेरिका / क्यानडा « Khabarhub

राष्ट्रपति ट्रम्पविरुद्ध बृहद अनुसन्धान, शक्तिको दुरुपयोग गरेको आरोप

एजेन्सी– अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ’को न्याय समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी न्यायिक प्रक्रियामा बाधा पुर्‍याएको तथा आफ्नो शक्तिको दुरुपयोग गरेको विषयमा अनुसन्धान थालेको छ । हाउस ज्युडिसियरी कमिटिले ट्रम्पले न्यायिक प्रक्रियामा बाधा पुर्‍याएको, भ्रष्टाचार गरेको, आफ्नो शक्तिको दुरुपयोग गरिएकोलगतयतका विषयमा अनुसन्धान थालिएको कमिटिका अध्यक्ष जेरोड नाड्लरले जनाएका छन् । अनुसन्धानका क्रममा ६० भन्दा…