Live on
Your Voice, Your Power
एजेन्सी– मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको राष्ट्रिय संकटकालको घोषणाविरुद्ध अमेरिकाका १६ राज्यले अदालतमा मुद्धा दायर गरेका छन् । क्यालिफोर्निया राज्यको नेतृत्वमा अमेरिकाका १६ राज्यले ट्रम्पको कदमविरुद्ध अदालतमा मुद्धा दायर गरेका हुन् । १६ राज्यको गठबन्धनले अमेरिकाको युएस डिष्ट्रिक कोर्ट फर द नर्दन डिष्ट्रिक अफ क्यालिफोनिया अदालतमा मुद्धा दायर गरेका हुन्…