Live on
Your Voice, Your Power
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग लफडा गरेका विश्वकै धनाढ्य व्यापारी एलन मस्कको कम्पनीबाट खरिद गरेको कार नै बेचिदिने भएका छन् । ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको एक कार खरिद गरेको बताएका थिए । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको लेनमा राखिएको रातो रङ्गको कार पत्रकारहरूलाई देखाउँदै उनले उक्त कारको क्रेता आफू…