Live on
Your Voice, Your Power
वासिङ्टन- नयाँ अर्लिन्स, नयाँ बर्ष २०२५ को को पहिलो दिन अमेरिकाको लागि डरलाग्दो बनेर बित्यो । न्यू अर्लिन्समा एक फिदाइन ट्रक चालकले नयाँ वर्षको उत्सवलाई शोकमा परिणत गरिदिएका थिए । ती ट्रक चालकले नयाँ वर्षको उत्सव मनाउने भीडमा ट्रक चलाएका थिए, जुन घटनामा १५ जनाको ज्यान गइसकेको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।…