Live on
Your Voice, Your Power
वाशिङ्टन- यूएईको दुबईमा आयोजना हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी नहुने भएका छन् । दुबईमा आयोजना हुने जलवायु शिखर सम्मेलन कोप२८ मा अमेरिकी राष्ट्रपति सहभागी नहुने अमेरिकी अधिकारीले बताएका हुन् । बिहीबार सुरु हुन लागेको कोप२८ मा विभिन्न मुलुकका सरकार एवम् राष्ट्र प्रमुखसहितका नेताहरू र पोप फ्रान्सिसलगायत करिब ७०…