Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसालेको छ । अमेरिकाको साउथ क्यारोलाइना राज्यको आकाशमा देखिएको बेलुनलाई आन्ध्र महासागरमा खसालिएको हो । उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको अमेरिकी रक्षा प्रशासन पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी उक्त बेलुन खसालिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनको…