अमेरिका / क्यानडा Archives | Page 6 of 177 | Khabarhub Khabarhub

मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्रीको कडा चेतावनी

एजेन्सी - क्यानडाको ओटावा शहरमा एक मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले कडा चेतावनी दिएका छन्‌ । घृणा र हिंसा फैलाउनेहरूलाई आफ्नो देशमा कुनै ठाउँ रहेको भन्दै कार्नीले अपराधीमाथि कारबाही हुने बताएका हुन्‌ । विद्युतीय सामाजिक सञ्जाल एक्समा कार्नीले लेखेका छन्‌, ‘सोमबार एक बसमा यात्रारत मुस्लिम महिलामाथि हमला भएको छ । हमलाकारीले धम्की…