Live on
Your Voice, Your Power
वासिङ्टन- अमेरिकामा इरानका पूर्व सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ परेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार सुलेमानीकी भतिजी हमीदेह सुलेमानी अफशार र उनकी छोरीलाई हिरासतमा लिइएको हो। अधिकारीहरूका अनुसार उनीहरूको ‘ग्रीन कार्ड’ रद्द गरिएपछि अध्यागमन तथा भन्सार बल (आईसीई) को नियन्त्रणमा राखिएको छ। अमेरिकाले अफशारमाथि सामाजिक सञ्जालमार्फत् इरान पक्षमा प्रचार गरेको आरोप लगाएको छ।…