अमेरिका / क्यानडा Archives | Page 6 of 144 | Khabarhub Khabarhub

अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला

काठमाडौँ- अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध 'प्रहरी चौकी' पत्ता लगाएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा रहेका थप ६ चिनियाँ 'प्रहरी चौकी' पत्ता लगाएका हुन् । यससँगै अमेरिकाभर अन्य धेरै गैरकानूनी संस्थाहरू पनि फैलिएको दाबी गरिएको छ । चीनमाथि बेलाबेलामा जासुसीको आरोप लाग्ने गरेको छ…