Live on
Your Voice, Your Power
एजेन्सी– क्यालिफोर्नियामा एक जना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जनाको ज्यान गएको छ । रोयटर्सका अनुसार यातायात कार्यालयका ती कर्मचारीले आफूसँगै काम गर्ने अन्य ८ माथि अन्धाधुन्ध गोली प्रहार गरी आफूलाई पनि गोली हानेका थिए । घटनामा गोली प्रहार गर्ने व्यक्तिसहित ९ जनाको ज्यान गएको क्यालिफोर्नियाको प्रशासनले जनाएको छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी…