अमेरिका / क्यानडा Archives | Page 7 of 171 | Khabarhub Khabarhub

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका अनुसार यतिखेर विश्वमा तीन हजार २८ जना व्यक्ति तथा घराना डलर अर्बपति छन्‌ । नेपाली रुपैयाँमा सम्पत्ति हिसाब गर्दा ती व्यक्ति खर्बपति हुन्‌ । फोर्ब्सले सन्‌ २०२५ मार्च ७ तारिकमा प्रविष्ट गरेको विवरणअनुसार, संसारका डलर अर्बपति सूचीको पहिलो नम्बर अमेरकी धनाढ्य एलन मस्कले ओगटेका छन्‌…