अमेरिका / क्यानडा « Khabarhub

पत्रकार आक्रमणका दोषी पक्राउ गर्न पाकिस्तानलाई अमेरिकाको दबाब

वासिंटन- पाकिस्तानमा वरिष्ठ पत्रकार अब्सर आलममाथि आक्रमण गर्ने दोषी पक्राउ गर्न अमेरिकाले पाकिस्तान सरकारलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले प्रेस स्वतन्त्रता र पत्रकारहरुको संरक्षण महत्वपूर्ण बिषय रहेको भन्दै पत्रकार आलममाथि आक्रमण गर्ने दोषी पत्ता लगाउन पाकिस्तान सरकारलाई आग्रह गरेको हो । पत्रकार आलमलाई इस्लामाबादस्थित आफ्नो निवास नजिकै पार्कमा गोली हानी हत्याको प्रयास भएको…